Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गायक प्रशान्त तामाङलाई दार्जिलिङ पुगेर श्रद्धाञ्जली अर्पण गर्दै दुर्गा प्रसाईं

गायक प्रशान्त तामाङलाई दार्जिलिङ पुगेर श्रद्धाञ्जली अर्पण गर्दै दुर्गा प्रसाईं

  • काठमाडौँ । प्रसिद्ध गायक प्रशान्त तामाङको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले प्रशान्त तामाङ नेपाली संगीत क्षेत्रमा मात्र होइन, लाखौँ दर्शक–श्रोताको मनमा बस्न सफल कलाकार भएको बताउनुभयो।

    onlinepatrika
    Arghakhachi

    दुर्गा प्रसाईंले प्रशान्तको स्वर, सरल स्वभाव र संघर्षशील जीवनले धेरै युवालाई प्रेरणा दिएको उल्लेख गर्नुभएको छ। “प्रशान्त तामाङको निधनले नेपाली कला संगीत क्षेत्रले अपूरणीय क्ष'ति व्यहोरेको छ,” उहाँको भनाइ छ।

    AGNI GROUP

    श्रद्धाञ्जली सन्देशमा उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रशान्त तामाङको निधनको खबरपछि देश–विदेशबाट कलाकार, शुभेच्छुक र प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट