Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् । उनी भर्खरमात्रै महाधिवेशनस्थल पुगेका हुन् ।
अर्का महामन्त्री गगन थापा यसअघि नै महाधिवेशनस्थल पुगेका थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij