Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

महालक्ष्मी विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

महालक्ष्मी विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

  • काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकको पुस २१ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २१ गतेदेखि नै जम्मा गरिएको हो ।

    AGNI GROUP

    हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न सेयर रजिष्ट्रार सिद्धार्थ क्पाटिलले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट