Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालेन शाह र सुदन गुरुङबिच छलफल

बालेन शाह र सुदन गुरुङबिच छलफल

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट