Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला भोलि

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला भोलि

  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय सदस्य भेला डाकेको छ ।

    onlinepatrika
    Arghakhachi

    पुस २५, शुक्रबार बिहान १० बजे बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ । भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेलले छन् ।

    AGNI GROUP

    “नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,” पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट