Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रहरीका १० एसपी एसएसपीमा सिफारिस

प्रहरीका १० एसपी एसएसपीमा सिफारिस

  • काठमाडौं । नेपाल प्रहरीले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ ।विशेष सुरक्षा गण, कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्रसिंह थापा र मकवानपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि यस सूचीमा छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट