Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेण्डा ?

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेण्डा ?

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । मंलगबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ । 

    onlinepatrika
    Arghakhachi
    समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।

    राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि टुङ्गोमा पुग्न सकेका छैनन् । 

    AGNI GROUP

    एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने तय भएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट