Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रचन्ड पछि आरजु भारत प्रस्थान

प्रचन्ड पछि आरजु भारत प्रस्थान

  • काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । सोमबार दिउँसो सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत् आरजु दिल्ली प्रस्थान गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    आरजु स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बताइएको छ । आइतबार मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएका थिए ।

    AGNI GROUP

    प्रचण्डपछि आरजु दिल्ली जानुलाई राजनीतिक वृतमा भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट