Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा

रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा

  • काठमाडौं । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ  ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट