Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालगोपाल साहुखल सातदोबाटोको मुख्य प्रशिक्षक नियुक्त

बालगोपाल साहुखल सातदोबाटोको मुख्य प्रशिक्षक नियुक्त

  • काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि सातदोबाटो युथ क्लबले बालगोपाल साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एएफसी ए लाइसेन्स प्रशिक्षक तथा हाल अस्ट्रेलियामा एएफसी प्रो लाइसेन्स कोर्स गरिरहेका बालगोपाललाई सातदोबाटोले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको हो ।
    साहुखललाई अनुबन्ध गर्दै सातदोबाटोले उनले अनुभवले नेपाली फुटबलको विकासमा सहयोग पुर्‍याउने विश्वास राखेको छ ।

    AGNI GROUP

    राष्ट्रिय लिगका लागि सातदोबाटोले नेपाली लिग खेलेका अनुभवी खेलाडीहरु अनुबन्ध गर्दै टिम तयार पारेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट