Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बझाङ एमालेबाट ऎन महरसहित तीन जना सिफारिस

बझाङ एमालेबाट ऎन महरसहित तीन जना सिफारिस

  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको छैटौँ पूर्ण बैठकले महरसहित मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो ।

    AGNI GROUP

    सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् । यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन् ।

    सिफारिसमा परेका महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतले पराजित भएका थिए । अखिलका पूर्वअध्यक्ष महर बझाङका लोकप्रिय नेता हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट