Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

लिभरपुल एजुकेसन नेटवर्कको प्रिन्सिपलमा कृष्ण पन्थी नियुक्त

लिभरपुल एजुकेसन नेटवर्कको प्रिन्सिपलमा कृष्ण पन्थी नियुक्त

  • काठमाडौं । काठमाडाैंको नयाँ बानेश्वरस्थित लिभरपुल एजुकेसन नेटवर्कको प्रिन्सिपलमा कृष्ण पन्थी नियुक्त भएका छन् । विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा रहेका नेटवर्कका संस्थापक तथा सञ्चालक समिति सदस्य पन्थी प्रिन्सिपल नियुक्त भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    लिभरपुल एजुकेसन नेटवर्कले लिभरपुल कलेज, लिभरपुल सेकेन्डरी स्कुल र मिल्टन इन्टरनेसनल कलेज आफ्नै भवनमा सञ्चालन गरिरहेको छ ।

    AGNI GROUP

    पन्थीको नेतृत्वमा नेटवर्कले अझ धेरै उचाइ चुम्ने अपेक्षा गरिएको नेटवर्कका सञ्चालक नवीन चौहानले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट