Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विद्युत् प्राधिकरणले विभिन्न पदमा माग्यो कर्मचारी

विद्युत् प्राधिकरणले विभिन्न पदमा माग्यो कर्मचारी

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारीका लागि आवेदन खुला गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले आज सूचना जारी गर्दै अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा आवेदन आह्वान गरेको हो ।

    AGNI GROUP

    इच्छुक उम्मेदवारहरूले माघ १० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । सबै तहका लागि योग्यता तोकिएका छन् ।

    तोकेको योग्यता पुगेका नेपालीले आवेदन दिन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट