Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

यी हुन् कुलमानले तयार पारेका १८ उम्मेदवारको सूची

यी हुन् कुलमानले तयार पारेका १८ उम्मेदवारको सूची

  • काठमाडौं । रास्वपामा कुलमान पक्षको १८ जना समानुपातिक उम्मेदवारहरुको नाम प्रस्ताव गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सूचीको आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशाला गुरुङ छन् ।

    AGNI GROUP

    खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने छन् । पूर्वसचिव रहेका उपाध्यायलाई कुलमानले यसअघि गठित उज्यालो नेपाल पार्टीको अध्यक्ष बनाएका थिए ।

    दलिततर्फ कलाकार रिमा विश्वकर्मा र राजदेव राम छन् । मधेशीतर्फ अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी छन् ।

    9abbc120-3466-498c-add5-2ea11eaa9a5c_0.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट