Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

देश युवाले चाहेजस्तै बनाउने दिशामा अगाडि: प्रधानमन्त्री

देश युवाले चाहेजस्तै बनाउने दिशामा अगाडि: प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi
    टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन् ।

    त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भन्दै उनले फागुन २१ को निर्वाचनको वातावरण देशभरि बन्दै गएको दाबी गरिन् । दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश भएको उनको भनाइ छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट