Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघमा नयाँ नेतृत्व

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघमा नयाँ नेतृत्व

  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघमा सर्वसहमतिका साथ नयाँ नेतृत्व चयत गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपालगञ्जमा सम्पन्न १२औँ केन्द्रीय महाधिवेशनबाट रवीन्द्रप्रसाद चौलागाईँको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

    AGNI GROUP

    नवनिर्वाचित केन्द्रीय कमिटीको वरिष्ठ उपाध्यक्षमा कविराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली छन् ।

    ८ सयभन्दा बढी कर्मचारीको जमघट भएको महाधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट