Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तीन दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

तीन दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज तीन वटा राजनीतिक दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीनवटा दलले १३४ जनाको बन्दसूची बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।आयोगले आज र भोलि बन्दसूची पेश गर्ने समय निर्धारण गरेको छ । जस अनुसार भोलि बेलुका ६ बजेसम्म यस्तो सूची बुझाउन पाइने छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट