Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रवि-बालेनबीच हुने भनिएको सम्झौता आज नहुने

रवि-बालेनबीच हुने भनिएको सम्झौता आज नहुने

  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति भोलि (शनिबार) लाई सरेको छ। सैद्धान्तिक कुरामा अझै गृहकार्यको आवश्यकता रहेको भन्दै शुक्रबार हुने भनिएको सहमति शनिबारलाई सारिएको स्रोतले जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi
    'दुई पक्षबीच हुने सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा छ। केही सैद्धान्तिक विषयमा अझै छलफल आवश्यक देखिएको छ। सम्भवतः शनिबार त्यसले मूर्त रूप लिनेछ,' स्रोतले अन्नपूर्णसँग भन्यो। 

    बिहीबार भएको दुई पक्षबीचको छलफलले प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने सहमति भएको थियो। सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई सभापतिको रूपमा स्वीकार्ने सहमति भएको स्रोतको भनाइ छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट