Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हर्क साम्पाङको कारबाहीमा परेका मित्र परियारलाई प्रचण्डले भित्र्याए

हर्क साम्पाङको कारबाहीमा परेका मित्र परियारलाई प्रचण्डले भित्र्याए

  • काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित डा.मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपाका संयोजक प्रचण्डले परियारलाई आज बिहान पार्टीमा भित्र्याए । परियार प्रचण्डको हात्तीवनस्थित निवास पुगेका थिए ।

    AGNI GROUP

    बुटवलमा केही दिनअघि आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै हर्क साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट