Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै अनशन बसे निकोलस भुसाल

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै अनशन बसे निकोलस भुसाल

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरू गरेका हुन् । जेन-जी आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

    AGNI GROUP

    कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रविकिरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट