Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष भट्टचनले दिइन् राजीनामा

प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष भट्टचनले दिइन् राजीनामा

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट