Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रवि लामिछाने बालुवाटारमा, प्रधानमन्त्री कार्कीसँग छलफल गर्दै

रवि लामिछाने बालुवाटारमा, प्रधानमन्त्री कार्कीसँग छलफल गर्दै

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    लामिछाने रास्वपा नेताहरु सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु लिएर बालुवाटार पुगेका हुन् । यस भेटमा समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किएर सक्रियता बढाएका छन् । उनले आजै रास्वपाको केन्द्रीय कार्यालय पुगेर केन्द्रीय समितिको बैठक समेत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट