Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी रवि लामिछाने रास्वपाको मूल जिम्मेवारीमा फर्किने

कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी रवि लामिछाने रास्वपाको मूल जिम्मेवारीमा फर्किने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएलगत्तै पार्टीको मूल नेतृत्वमा फर्किने भएका छन् । स

    onlinepatrika
    Arghakhachi

    हकारी ठगी मुद्दा खेपिरहेका उनलाई बिहीबार अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालती प्रक्रिया पूरा गरी उनी आजै रिहा हुने सम्भावना छ ।

    AGNI GROUP

    नख्खु कारागारमा रहेका उनी शुक्रबार भैरहवा पुग्दै छन् । ’कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’, कार्यवाहक सभापति डीपी अर्यालले भनेका छन् ।

    रविविरुद्ध मुद्दा परेपछि लामिछानेले डीपी अर्याललाई कार्यवाहक सभापतिको रुपमा काम गर्न भनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट