Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

  • काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केपी ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका नेता रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन् । रिमाल उपमहासचिवमा पराजित भएका थिए । उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट