Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी

एमालेको उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी

  • काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    लेखराज भट्टले सबैभन्दा बढी १४५२ मत प्राप्त गरेका छन् भने रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयी भट्टराई ईश्वर पोखरेल पक्षबाट उम्मेदवार बनेका थिए ।

    AGNI GROUP

    त्यस्तै ओली निकट मानिएका नेता विष्णु रिमाल भने पराजित भएका छन् । उनले १०९१ मत प्राप्त गरेका छन् ।  त्यस्तै आनन्दप्रसाद पोख्रेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट