Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको सचिवमा महेश बस्नेतलाई लोकप्रिय मत, को को विजयी भए ?

एमालेको सचिवमा महेश बस्नेतलाई लोकप्रिय मत, को को विजयी भए ?

  • काठमाडौं । नेकपा एमालेको सचिवमा विजयी हुने नौं जनाको टुंगो लागेको छ । सचिवमा विजयी हुनेमा सबै केपी ओली पक्षका रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । बस्नेतले १५४४ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राईले १५०३ मत प्राप्त गरेका छन् । त्यस्तै हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यामलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरेर विजयी भएका छन् ।

    AGNI GROUP

    ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा रहदै पराजित भएका छन् । उनले १००३ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट