Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । अहिलेसम्म ११३९ मत गणना गर्दा ओलीले ८४३ मत प्राप्त गरेका छन् र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।
पदाधिकारीमा कसले कति मत पाए :
अध्यक्ष- १ जना
एमाले मतगणना अपडेट: पदाधिकारीमा कसले कति मत पाए ?
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष- ५ जना
पृथ्वी सुव्वा गुरुङ : ९००
विष्णु प्रसाद पौडेल : ८४६
रामबहादुर थापा बादल : ७७४
गोकर्ण राज विष्ट : ७१३
रघु जी पन्त : ६१७
गुरु प्रसाद बराल : ५८५
विन्दा पाण्डे : ४७४
पर्शुराम मेघि गुरुङ्ग : ३३४
अरुण नेपाल : २२३
टकं प्रसाद कार्की : १८६
भिम प्रसाद आचार्य : १४३
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
लेखराज भट्ट : ७३४
योगेस भट्टराई : ७०९
रघुविर महासेठ : ६८९
विष्णु प्रसाद रिमाल : ५४०
आनन्द प्रसाद पोख्रेल : ३३४
वैजनाथ चौधरी : २७१
राजेन्द्र प्रसाद गौतम : १४०
सचिव
महेश बस्नेत : ७८३
पद्मा कुमारी अर्याल : ७७८
छविलाल विश्वकर्मा : ७६९
शेरधन राई : ७६७
खगराज अधिकारी : ६८०
हिक्मत कुमार कार्की : ६७२
यमलाल कडेल : ६२६
राजन भट्टराइ : ५८१
भानुभक्त ढकाल : ५५२
गोकुल प्रसाद बास्कोटा : ५२८
ठाकुर प्रसाद गैरे : ४६२
रचना खड्का : ४५९
कर्णबहादुर थापा : ४४४
लाल बाबु पण्डित : ३९९
अग्नि प्रसाद खरेल :३७७
विनोद प्रसाद ढकाल : ३५५
कृष्ण गोपाल श्रेष्ठ : ३२५
इन्द्रलाल साप्कोटा : २०९
पुरुषोत्तम पौडेल : २३०
पेम्वा लामा : २५५
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij