Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले मतगणना: अध्यक्षमा ओलीले अग्रता बढाए

एमाले मतगणना: अध्यक्षमा ओलीले अग्रता बढाए

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    तेस्रो चरणको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । ओलीले ४८९ मत प्राप्त गरेका छन् र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट