Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले महाधिवेशन: उपमहासचिवमा लेखराज भट्ट अगाडी

एमाले महाधिवेशन: उपमहासचिवमा लेखराज भट्ट अगाडी

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्म ४४३ मत गणना गर्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    त्यस्तै उपमहासचिवमा सबैभन्दा बढी मत लेखराज भट्टले  २९३ मत पाएका छन् भने रघुवीर महासेठले २६७ र योगेश भट्टराईले २६४ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु रिमालले २२० र आनन्द पोखरेलले १३३ मत प्राप्त गरेका छन् ।  बैजनाथ चौधरीले ९७ र त्यस्तै उम्मेदवारी फिर्ता लिएका राजेन्द्र गौतमले ५५ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट