Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य

रौनित साह बने एमालेको कान्छो केन्द्रीय सदस्य

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्ष मुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् ।

    onlinepatrika
    Arghakhachi

    साहको जन्म २०५२ माघ २८ गते भएको हो । उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य छन् । साह विगत १३ वर्षदेखि पार्टी संगठनमा सक्रियतापूर्वक काम गर्दै आइरहेका छन् ।

    AGNI GROUP

    उनीसहित केही क्लस्टरबाट केही केन्द्रीय सदस्य निर्विरोध भएका छन् । एमालेको नेतृत्व चयनको लागि अहिले मतदान जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट