Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

यू–१९ एशिया कप: नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

यू–१९ एशिया कप: नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

  • काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत बंगलादेशलाई १३१ रन्को लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको हो ।

    AGNI GROUP

    नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।

    त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट