Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ८०५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट