Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै

  • काठमाडौँ । आर्सनल युइएफए च्याम्पियन्स लिगमा यस सिजनमा अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगेलाई ३-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।

    onlinepatrika
    Arghakhachi

    आर्सनलको जितमा नोनी माडुइकेले २ गोल गरेका थिए भने गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि आर्सनलको ६ खेलमा १८ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै क्लब ब्रुगेको भने६ खेलमा ४ अंक मात्र रहेको छ र हाल ३१औं स्थानमा झरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij