Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसहित चार समुहबीच एकता

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसहित चार समुहबीच एकता

  • काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसहित नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार राष्ट्रिय मुक्ति क्रान्तिको दीर्घकालीन कार्यदिशालाई साझा आधारका रूपमा स्वीकार गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष महतोले जानकारी दिएका छन् ।

    AGNI GROUP

    उनले यस एकता प्रक्रियाले बहुल राष्ट्रवाद, स्वशासनको अधिकार र राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ समन्वित, संगठित र उन्नत दिशातर्फ अघि बढाउने राजनीतिक प्रतिबद्धता स्पष्ट रूपमा अभिव्यक्त गरेको उल्लेख गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij