Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने

एमाले महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने

  • काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा २१५४ प्रतिनिधि सहभागी हुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि व्यवस्थापन समितिको आज बसेको बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको टुङ्गो लगाएको केन्द्रीय संगठन विभागको प्रमुखको काशीनाथ अधिकारीले बताए ।

    AGNI GROUP

    उनका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २१५४ जना प्रतिनिधि रहनेछन् ।

    केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij