Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

  • काठमाडौं । तारागाउँ रिजेन्सीले लाभांशको घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको र प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

    AGNI GROUP

    भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij