Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

३४ उद्योगलाई कानुनी कारबाहीमा

३४ उद्योगलाई कानुनी कारबाहीमा

  • काठमाडौं । विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमुना मापदण्डानुसार नभेटिए पछि अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई  कानुनी कारबाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन ८, दूध तथा दुग्ध पदार्थ ६, तेल तथा घिउ ३ र अन्य ३ गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij