Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

पर्यटकीय सिउरुङ गाउँ

पर्यटकीय सिउरुङ गाउँ

  • लमजुङ । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३, सिउरुङ  गाउँ । समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा रहेको यस गाउँमा विसं २०६५ देखि घरबास सुरु भएको थियो । यहाँ १९  घरमा  घरबास सञ्चालन भए पनि कोभिड–१९ का कारण सुनसान रहेको छ । तस्बिरः जनक श्रेष्ठ÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij