Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

श्रीलङ्का

बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान भीरबाट खसेको प्रहरीले जनाएको छ ।

  • काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान भीरबाट खसेको प्रहरीले जनाएको छ ।
    उक्त बसमा क्षमता भन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    चालक निदाएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । दुर्घटनाका कारण घटना स्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij