Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

५० जना बिरामीलाई एकै पटक अक्सिजन दिने सुविधा

५० जना बिरामीलाई एकै पटक अक्सिजन दिने सुविधा

  • काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले प्लान्ट जडान भएपछि कोरोना संक्रमण भई गम्भीर भएका र अक्सिजनको मात्रा कम भएका ५० जना बिरामीलाई एकै पटक अक्सिजन सुविधा उपलब्ध भएको बताए। saruwa1.jpeg

    images
    images
    images

    उनले भने, ‘कहिलेकाहीँ लिक्विड अक्सिजन सकिएर सिलिन्ड अक्सिजन प्रयोग गर्दा दिनमा २०० वटा सिलिन्डर लाग्छ। ५० जना बिरामीले अक्सिजन लिँदा हरेक १० मिनेटमा एउटा चेन्ज गर्नुपर्ने हुन्छ। सिलिन्डरबाट अक्सिजन दिँदा प्रेसर पनि नपुग्ने भएकाले लिक्विड अक्सिजन राखेका हौँ।’प्लान्ट जडान भएपछि टेकु अस्पताल हालसम्म करिब ८ सय जना संक्रमितको उपचार भइसकेको छ। तीमध्ये २७ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

    images

     

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij