Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

२०२१ को पहिलो महिनामा १२१ देशका नागरिक नेपाल भित्रिएका छन्।

२०२१ को पहिलो महिनामा १२१ देशका नागरिक नेपाल भित्रिएका छन्।

  • काठमाडौँ  । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी महिनाभर १२१ देशका ८ हजार ८ सय ७४ विदेशी नेपाल भित्रिएका हुन् ।  जनवरीमा ६५ हजार ९८३ जना विदेशी नेपाल भित्रिएका थिए। मार्चको अन्तिममा नेपाल सरकारले लकडाउन गरेपछि अप्रिलमा अप्रिलमा १३ विदेशी मात्रै भित्रिएका थिए।

    images
    images
    images

    अमेरिकाबाट ८ सय ७४ जना नेपाल भित्रिएका छन्। त्यसैगरी फ्रन्सका १ सय ७ जना, दक्षिण कोरियाका १०४, टर्की ११३, बेलायतबाट १३६ जना भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । एक महिनामा नेपाल छाड्ने विदेशी भने ७ हजार २ सय ९२ जना रहेका छन्। जनवरीमा ४७ हजार २६७ नेपाली भित्रिँदा ३९ हजार ९ सय ४६ जना बाहिरिएको विभागले उल्लेख गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij