
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । राष्ट्रपति निवास शीतलनिवासमा बुधबार बिहान भएको सपथग्रहण समारोह उनीहरुले बहिस्कार गरेका हुन्।उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदका पदाधिकारीहरुको शपथग्रहण समारोह बहिस्कार गरेका छन्।
‘सभामुखले आफ्नो धारणा लिखित रुपमै राखिसक्नु भएको छ। संविधानको धारा २ सय ९२ अनुसार संसदीय सुनुवाइ भएको छैन। नियुक्ति गर्दा संविधान मिचिएको छ। त्यसमा साक्षी बस्न जाने कुरा भएन,’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइ नगर्ने संसद भंग गर्ने र अनि संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भनी उहाँले प्रश्न उठाउनु भएको छ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij