
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएका कारण महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रहन ‘अलर्ट’ जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज (मंगलवार) अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ ।
हेर्नुहोस् सूचना :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij