
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस भइरहेको छ ।आइतवारसम्म रिट निवेदकको बहस सकिएसँगै सोमवारबाट सरकारी पक्षले बहस शुरु गरेको हो ।
आजको बहसका क्रममा महान्यायधीवक्ता अग्निप्रसाद खरेलले अहिले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत जस्तै केही व्यक्तिहरुले विघटित प्रतिनिधि सभा माग गरिरहेको टिप्पणी गरेका छन् ।
यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भन्ने गीत सम्झँदै आफ्ना कुरा राखेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij