Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ ।
संसद भवनमा सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने कुनै उपाय नभएको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् ।
दमकल जान नसक्दा आगो फैलिइरहेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij