Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आकस्मिक बैठक

देउवाले बोलाए काँग्रेस पदाधिकारीको आकस्मिक बैठक

देउवाले बोलाए काँग्रेस पदाधिकारीको आकस्मिक बैठक

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

    AGNI GROUP

    आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे छलफल गरेका थिए ।

    दुवै महामन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij