Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

  • काठमाडौँ । जेनजीको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित विद्यालयहरूले अभिभावकलाई एमएमएस गरेर आफ्ना बच्चालाई लिन आउन आग्रह गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    एक अभिभावकले आजको विद्यमान परिस्थितिलाई मध्यनजर राख्दै विद्यालयले बच्चा लिन आउन भनेको बताए ।

    AGNI GROUP

    ‘आ–आफ्ना नानीबाबुहरूलाई यहाँहरूले अनुकूल मिलाएर कुनै पनि समयमा लिन आउनु हुन अनुरोध गरिन्छ । विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको लागि अनुकूल परेसम्म विद्यालयले नै व्यवस्था गर्ने वा परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएकाले यहाँहरू आफैँले पनि व्यवस्था पनि गर्न हुन अनुरोध छ’, एक विद्यालयले पठाएको एसएमएसमा भनिएको छ ।

    बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij