
May 12 2025 | २०८२, वैशाख २९ गते
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस लामो साघु जिरी खण्डको ११ किलो भिरकुना नजिकै दुर्घटनामा परेको छ । अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए । घाइते मध्ये १६ जनाको सदबहार अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij