Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

ज्ञानेन्द्र शाहीको समूहद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

ज्ञानेन्द्र शाहीको समूहद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

  • काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गरेको छ ।

    images
    images
    images

    सोमवार ज्ञानेन्द्र शाहीको नेतृत्वमा गएको टोलीले भेरी अस्पतालका विषयमा अस्पतालका प्रमुख डा। प्रकाश बहादुर थापाको कार्यकक्षमा दोहोरो संम्बाद भएको थियो । उक्त समूहका शिव सुवेदीसहित ८/१० जनाको समूहले ड्यूटीमा रहेका चिकित्सक तथा नर्सहरुलाई गालीगलौज तथा लछारपछार गरेको अस्पताल विकास समितिले जनाएको छ ।

    bheri-hospital.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij