Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

प्रहरीले ११ किलो गाँजा सहित अटो चालकलाई पक्राउ 

प्रहरीले ११ किलो गाँजा सहित अटो चालकलाई पक्राउ 

  • काठमाडौं । मकवानपुर प्रहरीले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ। मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो। ना२ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  साथबाट ६७ हजार नेपाली र भारु २५०० फैला परेको प्रहरीले जनाएको छ। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij